
आज मिति २०७९/१०/२६ गतेका दिन यस महाबिद्यालयमा संचालित "प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) आठौं समूहको 24 Km Running ( Battle dress with 18kg pack सहित ) सम्पन्न भएको छ । उक्त दौडमा प्रथम ,द्वितीय,तृितीय हुने प्रशिक्षार्थी कमाण्डोलाई यस महाबिद्यालयका प्राचार्य प्र.ब.उ मधुसूदन लुइँटेलज्यूले सम्मान स्वरुप नगद पुरस्कार प्रदान गर्नुभएको थियो । साथै 24 km Running मा पास हुने सम्पुर्ण कमाण्डोलाई यस महाबिद्यालय परिवार हार्दिक बधाई दिदै आगामी कार्यदिनको लागि शुभ-कामना व्यक्त गर्दछ ।



प्रथम :- प्र.ज.शिव बहादुर कुर्मी (Commando Komodo Dragon) - 2hrs19min10sec

द्वितीय :- प्र.ज. मार्सल तामाङ्ग (Commando Berrard Amault) - 2hrs20min32sec

तृतीय :- प्र.ज.बल बहादुर खत्री (Commando Anthony) - 2hrs23min18sec

Alpha

Bravo
