
आज मिति २०७९-११-१२ गतेका दिन यस महाबिद्यालयमा संचालित "प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम " आठौं समूहको 42 Km MARATHON( Battle dress with 5kg pack ) सम्पन्न भएको छ । उक्त दौडमा प्रथम ,द्वितीय, तृतीय र महिला प्रशिक्षार्थीमा प्रथम हुने प्रशिक्षार्थी कमाण्डोहरुलाई यस महाबिद्यालयका प्राचार्य प्र.ब.उ मधुसूदन लुइँटेलज्यूले सम्मान स्वरुप नगद पुरस्कार प्रदान गर्नुभएको थियो । 42 Km Marathon मा पास हुने सम्पुर्ण कमाण्डोलाई यस महाबिद्यालय परिवार हार्दिक बधाई दिदै आगामी कार्यदिनको लागि शुभ-कामना




प्रथम :- प्र.ज.नागेन थाम्सुहाङ (Commando Nikola Tesla ) - 4hrs16min35sec

तृतीय :- प्र.ज. मार्सल तामाङ (Commando Bernard Arnault) - 4hrs23min22sec

द्वितीय :- प्र.ज.गोविन्द परियार (Commando Luca Modric ) - 4hrs23min16sec

महिला प्रशिक्षार्थीमा प्रथम :- प्र.ज.रामप्यारी श्रेष्ठ (Commando Zenobia) - 5hrs22min20sec



