प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रकाशित मिति शीर्षक कार्य
२०८२-०९-२० प्रहरी जवान (जनपद) पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०९-२०)
२०८२-०९-११ प्रहरी कार्यालय सहयोगी (हजाम, कुचीकार र खेलाडी) पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०९-११)
२०८२-०९-११ प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह सञ्चारतर्फ प्राविधिक प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०९-११)
२०८२-०९-०९ प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०९-०९)
२०८२-०९-०८ प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ, केनाईन र विधि विज्ञान उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०९-०८)
२०८२-०९-०४ प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ र स्वास्थ्य उपसमूहतर्फ प्रा.प्र.स.नि. (सूचना प्रविधि/कम्प्युटर), प्रा.प्र.स.नि. (सञ्चार) र प्रा.प्र.स.नि. (डेन्टल हाईजिनिष्‍ट) पदहरूको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०९-०४)
२०८२-०९-०३ प्राविधिक प्रहरी समूह अन्तर्गत केनाईन र स्वास्थ्य उपसमूहतर्फ प्रा.प्र.स.नि. (भेटेरिनरी) र प्रा.प्र.स.नि. (सी.एम.ए.) पदहरूको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०९-०३)
२०८२-०९-०२ प्राविधिक प्रहरी समूह अन्तर्गत स्वास्थ्य उपसमूहतर्फ प्रा.प्र.ना.नि.(स्टाफ नर्स) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०९-०२)
२०८२-०९-०१ प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ उपसमूहतर्फ प्रा.प्र.स.नि.(सूचना प्रविधि/कम्प्युटर) र प्रा.प्र.स.नि.(सञ्चार) पदहरूको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०९-०१)
२०८२-०८-२५ प्राविधिक समूह अन्तर्गत इन्जिनियरिङ उपसमूहतर्फ प्रा.प्र.नि.(सूचना प्रविधि/कम्प्युटर) र प्रा.प्र.नि.(सञ्चार) पदहरूको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२६)
२०८२-०८-२५ प्राविधिक समूह अन्तर्गत केनाईन र स्वास्थ्य उपसमूहतर्फ प्रा.प्र.नि. (भेटेरिनरी), प्रा.प्र.नि. (मेडिकल अफिसर एम.बी.बी.एस.) र प्रा.प्र.नि. (Optometrist) पदहरूको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२६)
२०८२-०८-२२ प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ उपसमूह तर्फका प्रहरी निरीक्षक (सूचना प्रविधि/कम्प्युटर) र प्रहरी निरीक्षक (सञ्चार) पदहरूको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२२)
२०८२-०८-२२ प्राविधिक समूह अन्तर्गत इन्जिनियरिङ, हातहतियार, स्वास्थ्य उपसमूहतर्फ प्रा.प्र.नि.(सिभिल इन्जिनियर), प्रा.प्र.नि. (जनरल मेकानिकल इन्जिनियर)र प्रा.प्र.नि.(जनस्वास्थ्य अधिकृत) पदहरूको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२३)
२०८२-०८-१५ प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ, केनाईन र स्वास्थ्य उपसमूह तर्फका प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विशेष स्वास्थ्य परीक्षणको नतिजा तथा प्रयोगात्मक र अन्तर्वार्ता तालिका प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-१६)