प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

२०७८-११-१६

  • A
  • A-
  • A+
Share

दाङ, घोराही उपमहानगरपालिका-४ बेलुवा बस्ने बसन्त सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा सुवेदी समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी चौकी गोग्ली र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलई नगद १ लाख २५ हजार ९ सय २० रूपैयाँ, १ बुक तास र ५ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार