रसुवा बाढी : हालसम्म ९ सय ५१ जनाको शव फेला
२०८३-०५-१५
- A
- A-
- A+
काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण सोमबार दिउँसो १७:०० बजे सम्म ९ सय ५१ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा ३२ जना, नुवाकोटमा ९५ जना, धादिङमा ५६ जना, चितवनमा २ सय ८२ जना, गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १६ जना, नवलपरासी पश्चिम १ सय ६३ जना र भारतमा ४ जना गरी ९ सय ५१ जनाको शव फेला परेको हो ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।