प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०७९-०३-०६

  • A
  • A-
  • A+
Share

लमजुङ, वेसिशहर नगरपालिका-७ स्थित रमेश गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा दोर्दी गाउँपालिका-८ बस्ने ३२ वर्षीय कर्ण बहादुर गुरुङ लगायत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

रमेशको कोठामा जुवातास खेलिरहेको भन्ने खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले नगद ६३ हजार ७२५ रुपैयाँ र १६० पत्ती तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार