प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

२०७९-०७-०३

  • A
  • A-
  • A+
Share

नवलपुर (पूर्व), विनयी त्रिवेणी गाउँपालिका-२ डाडाजोर बस्ने सिता पाण्डेको घरबाट तास खेलिरहेको अवस्थामा पाण्डे लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ हजार २ सय ४० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार