प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

२०८०-०३-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-६  कपन सरस्वतीनगर बस्ने ४७ वर्षीय राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ तेन्जिङचोक बस्ने नुवाकोट दुप्तेश्वर गाउँपालिका-१ घर भएका ३६ वर्षीय कृष्ण बहादुर स्याङतान समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार