प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित एक जना पक्राउ

२०८०-१०-२८

  • A
  • A-
  • A+
Share

 रामेछाप, उमाकुण्ड गाउँपालिका-२ बुक्तेल बस्ने सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका ६० वर्षीय सप्बा तामाङलाई एकनाले भरुवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी बाम्तीबाट खटिएको प्रहरीले तामाङको गोठभित्र लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार