प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित दुई जना पक्राउ

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

पर्वत, फलेवास नगरपालिका-११ पाङराङस्थित कर्नासको जंगलबाट भरूवा बन्दुक १ थानसहित सोही नगरपालिका-११ पाङराङस्थित बाटोको लेवर काम गर्ने धादिङ रोराङ गाउँपालिका-६ घर भएका २७ वर्षीय सुजन तामाङ समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी बाच्छाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




सम्बन्धित समाचार