प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एयर गनसहित एक जना पक्राउ

२०८१-०२-१३

  • A
  • A-
  • A+
Share

रूपन्देही, सैनामैना नगरपालिका-४ हडैया बस्ने २३ वर्षीय मोहन मल्लाहलाई एयर गन १ थानसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय रन्यौरबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित बाटोमा म्याग्जीन नभएको उक्त गन बोकेर हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 



सम्बन्धित समाचार