प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित पक्राउ

२०८१-०२-३२

  • A
  • A-
  • A+
Share

नुवाकोट, बेलकोटगढी नगरपालिका-१३ बाराही बस्ने २१ वर्षीय बिकेश लामालाई भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने काँटी सलाइको बट्टा १२ थान र किटको छर्रासहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी तादिपुलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार