सिता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगितामा नेपाल प्रहरी तृतीय
२०८१-०३-०९
- A
- A-
- A+
काठमाडौं, सिता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगितामा नेपाल प्रहरीको महिला कबड्डी टिमले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा असार ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा सञ्चालित उक्त प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।