प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित पक्राउ

२०८१-०४-०२

  • A
  • A-
  • A+
Share

नुवाकोट, ककनी गाउँपालिका-४ ओखले बस्ने ६० वर्षीय कृष्ण बहादुर लामालाई १ थान भरूवा बन्दुक सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार