प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८१-०५-०१

  • A
  • A-
  • A+
Share

दाङ, गढवा गाउँपालिका-३ सुपैला खोलाबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही गाउँपालिका-३ भैँसीकुटी बस्ने २४ वर्षीय चुन्नु भन्ने राजाबाबु बुढामगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गोबरडियाबाट खटिएको प्रहरीले उनलाई बोरामा बेरी वनतर्फ जाँदै गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार