प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८१-०५-२१

  • A
  • A-
  • A+
Share

दाङ, गढवा गाउँपालिका-६ खवरी बस्ने ५८ वर्षीय बिर बहादुर रजालीलाई भरूवा बन्दुक १ थान सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार