प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८१-०७-२६

  • A
  • A-
  • A+
Share

लमजुङ, कव्होलासोथार गाउँपालिका-९ छापा बस्ने ५० वर्षीय मंगल परियारलाई एकनाले भरूवा बन्दुक १ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले उनको घर नजिक जंगलको भिरमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार