प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल सहित एक जना पक्राउ

२०८१-०९-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित होटेल बिश्पुलबाट पेस्तोल १ थान, म्यागजिन १ थान र गोली ९ राउण्ड  सहित सोही महानगरपालिका-३२ कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराईज खड्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको   छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले होटेलको कोठा नम्बर ४०१ बाट उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार