प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८१-११-०३

  • A
  • A-
  • A+
Share

रोल्पा, गंगादेव गाउँपालिका-२ रमही बस्ने ४६ वर्षीय शिवराज खत्रीलाई भरूवा बन्दुक १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय जिनावाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार