भरूवा बन्दुक सहित पक्राउ
२०८२-०५-१८
- A
- A-
- A+
संखुवासभा, पाँचखपन नगरपालिका-४ घतानी गाउँ बस्ने ४३ वर्षीय राम बहादुर श्रेष्ठलाई भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।