प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकनाले भरूवा बन्दुक सहित पक्राउ

२०८२-०७-२७

  • A
  • A-
  • A+
Share

स्याङ्जा, गल्याङ नगरपालिका-९ डुबिन बस्ने ३६ वर्षीय राम प्रसाद भट्टराईलाई एकनाले भरूवा बन्दुक १ थान सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार