प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८२-०८-१५

  • A
  • A-
  • A+
Share

प्युठान, सरूमारानी गाउँपालिका-६ पाङकोट बस्ने ४२ वर्षीय मान बहादुर बुढालाई भरूवा बन्दुक २ थान सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी बडडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित समाचार