प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८३-०१-०७

  • A
  • A-
  • A+
Share

स्याङ्जा, वालिङ नगरपालिका-३ सुरडाँडा बस्ने ७१ वर्षीय सम्मर बहादुर खड्का क्षेत्रीलाई एकनाले भरूवा बन्दुक १ थान, छर्रा र बारूद २० ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार