प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८३-०१-२९

  • A
  • A-
  • A+
Share

ललितपुर, गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४० वर्षीय सुरेश महर्जनले संचालन गरेको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ३ सय ८५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार