श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०२-०६
- A
- A-
- A+
झापा, आफ्नै श्रीमती ३३ वर्षीया उर्मिला भण्डारीको हत्या गरेको अभियोगमा हल्दीबारी गाउँपालिका-५ कन्चनश्री बस्ने ४४ वर्षीय गोकर्ण भण्डारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णले धारिलो हतियार बाम्पोक प्रहार गरी उर्मिलाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कन्चनश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।