विगो भरी भराउ मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-०६
- A
- A-
- A+
पर्सा, विगो भरी भराउ मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-२० बस्ने ५० वर्षीय अनुप महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-२० बाट पक्राउ गरको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।