प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र - नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र मातहतमा रहेको जनशक्ति:

दर्जा /कार्यालय

 

प्र.व.उ.

प्र.उ.

प्र.ना.उ.

प्र.नि.

प्र.व.ना.नि.

प्र.ना.नि.

प्र.स.नि.

प्र.व.ह.

प्र.ह.

प्र.स.ह

प्र.ज.

प्र.का.स.

जम्मा

ने.प्र.वि.व्य.का.सामा खुशी, काठमाण्डौं

११

१३

२६

४१

१६

४८

९४

१९०

४४७

ने.प्र.वि.व्य.गुल्महरू

 

 

 

२१

४९

७०

२८

९१

१९६

३९९

१४

८७५

जम्मा

१८

३४

७५

१११

४४

१३९

२९०

५८९

१८

१३२२

                                                आपतकालीन उद्धार सेवा:

• केन्द्रीय र उपत्यकामा  नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रले र प्रदेश विपद् व्यवस्थापन गुल्महरूले सबै ७ प्रदेशहरूमा २४/७ बिपद उद्धार सेवा प्रदान गर्ने गरेको ।

• आगो, ध्वस्त संरचना, सडक दुर्घटना, डोरी द्वारा गरीने उद्धार, पानी प्रेरित प्रकोप, साँघुरो ठाँउमा गरीने उद्धार आदिका लागि जोखिम विशिष्ट दक्ष र प्रशिक्षित उद्धारकर्ताहरू ।

• कम्तिमा तीन प्लाटुन उद्धारकर्ताहरू २४/७ आधारमा बहु-जोखिम आपतकालीन वा प्रकोपको उद्धार गर्न स्टयाण्डवाई ।

• आधारभूत बहु-जोखिम उद्धार उपकरणहरू, प्राथमिक उपचारका सामानहरू र सञ्चार उपकरणहरू सहितको सवारी साधन तयारी अवस्थामा हुने गरेको ।