प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
बिपद् व्यवस्थापन महाशाखा - प्रशिक्षण गराउन सक्ने क्षमता

            नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी

प्रशिक्षार्थी सि.प्र.अ./ जु.प्र.अ./ प्र.ह./ प्र.ज. विपद् व्यवस्थापन आधारभुत तालीममा सहभागी हुन सक्ने ६० जना

उन्नत तथा अनुशिक्षण तालीम ३० जना, १ पटकमा १ समुह ३० जना

            बिध्यमान सुबिधाहरु:

१) कार्यालय मुल शाखाहरु, सेन्ट्री ड्युटी

२) आवाश भवन

३) निवाश, सि.प्र.अ. /जु.प्र.अ./ प्र.ह/प्र.ज , महिला आवास भवन

४) प्रशिक्षार्थी आवास भवन

५) मेस भवन –

   यस केन्द्रका कर्मचारी सि.प्र.अ., जु.प्र.अ. ,  प्र.ज देखि प्र.व.ह. सम्म

    प्रशिक्षार्थी - सि.प्र.अ ,जु.प्र.अ., प्र.ज देखि प्र.व.ह.

६) हजाम घर

७) सिलाई घर – कपडा र जुत्ता

८) पुस्तकालय

९) ) खानेपानी      

 क) खानेपानी छान्ने मेसिन  ( खानेपानि ट्यांकी)

 ख) सरसफाईका लागि पानीको ब्यवस्था

 ग) खानेपानि बोयरिङ्ग

१०) बिश्राम कक्ष

११)कवाज मैदान

११) चमेना गृह  

  नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको कल्याणकारी योजना :

·     कार्यालय ,पुस्तकालय

                    तालिम :

१.  नेपल प्रहरी विपद् व्यवस्थापन आधारभूत  तालिम

 

                २.  उन्नत तालिम

·      भत्केका संरचनामा गरिने खोज तथा उद्धार उन्नत तालिम

·      पहिलो उपचार सहयोगी र शव व्यवस्थापन उन्नत तालिम