बिपद् व्यवस्थापन महाशाखा - प्रशिक्षण गराउन सक्ने क्षमता
नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी
प्रशिक्षार्थी सि.प्र.अ./ जु.प्र.अ./ प्र.ह./ प्र.ज. विपद् व्यवस्थापन आधारभुत तालीममा सहभागी हुन सक्ने ६० जना
उन्नत तथा अनुशिक्षण तालीम ३० जना, १ पटकमा १ समुह ३० जना
बिध्यमान सुबिधाहरु:
१) कार्यालय मुल शाखाहरु, सेन्ट्री ड्युटी
२) आवाश भवन
३) निवाश, सि.प्र.अ. /जु.प्र.अ./ प्र.ह/प्र.ज , महिला आवास भवन
४) प्रशिक्षार्थी आवास भवन
५) मेस भवन –
यस केन्द्रका कर्मचारी सि.प्र.अ., जु.प्र.अ. , प्र.ज देखि प्र.व.ह. सम्म
प्रशिक्षार्थी - सि.प्र.अ ,जु.प्र.अ., प्र.ज देखि प्र.व.ह.
६) हजाम घर
७) सिलाई घर – कपडा र जुत्ता
८) पुस्तकालय
९) ) खानेपानी
क) खानेपानी छान्ने मेसिन ( खानेपानि ट्यांकी)
ख) सरसफाईका लागि पानीको ब्यवस्था
ग) खानेपानि बोयरिङ्ग
१०) बिश्राम कक्ष
११)कवाज मैदान
११) चमेना गृह
नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको कल्याणकारी योजना :
· कार्यालय ,पुस्तकालय
तालिम :
१. नेपल प्रहरी विपद् व्यवस्थापन आधारभूत तालिम
२. उन्नत तालिम
· भत्केका संरचनामा गरिने खोज तथा उद्धार उन्नत तालिम
· पहिलो उपचार सहयोगी र शव व्यवस्थापन उन्नत तालिम