प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०४-२५

  • A
  • A-
  • A+
Share

पाल्पा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-१ हुँगी बस्ने २० वर्षीय सुलभ दमाई दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुलभले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी पाल्पा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-१ हुँगीस्थित मोटरसाइकल वर्कशप संचालन गरी बस्ने भारत बिहार प्रदेश पूर्वी चम्पारण थाना दरपा गम्हरिया पोष्‍ट गम्हरिया ग्राम गम्हरिया कला घर भएका २० वर्षीय मंदीप कुमार महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महतोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०८-०१

कपिलवस्तु, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वाणगंगा नगरपालिका-११ भड्सहवा बस्ने २१ वर्षीय संजय सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । संजयले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बाँके, १९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका-५ छग्रहवा बस्ने २० वर्षीय रोहित परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रोहितले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-२८

सल्यान, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कालिमाटी गाउँपालिका-५ बस्ने १९ वर्षीय खुमराज खड्कालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । खड्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  बाँके, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया बाँसगढी नगरपालिका-२ पिपल चौतारा बस्ने २२ वर्षीय हेमन्त परियारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । परियारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।