प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८३-०५-२८

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-८ खोरभञ्जाङ बस्ने लोक बहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बस्ने २१ वर्षीय संदेश बुढाक्षेत्री समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५५ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार