लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०२
- A
- A-
- A+
काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी मकवानपुर बागमती गाउँपालिका-९ घर भएकी २७ वर्षीया बेली कुमारी घिसिङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेकी उनलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले ललितपुर गोदावरी नगरपालिका-१२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।