प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

२०८३-०६-०६

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५० वर्षीय महोरमद अनार मुसलमान समेत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ३ सय ८२ रूपैयाँ र ३६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार