एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८३-०६-१५
- A
- A-
- A+
बाँके, डुडुवा गाउँपालिका-६ बाट एकनाले भरूवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा ३ थान सहित सोही ठाउँ बस्ने ५५ वर्षीय कुदुस साई समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।