प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०६-२५

  • A
  • A-
  • A+
Share

धादिङ, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाक्रे गाउँपालिका-७ आठकिला बस्ने ४४ वर्षीय राजु बासकोटालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार