प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

२०७८-१२-१९

  • A
  • A-
  • A+
Share

झापा, दमक नगरपालिका-५ बस्ने ४५ वर्षीय प्रेम खड्काको मदिरा पसलभित्र जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त पसलभित्र जुवतास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार २ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार