प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-१२-२७

  • A
  • A-
  • A+
Share

अछाम, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामारोशन गाउँपालिका-५ बस्ने ५१ वर्षीय चेतमान रोकायालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

रोकायाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट चौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार