प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०३-१७

  • A
  • A-
  • A+
Share

दाङ, १५ वर्षीया बालिकालई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय  बामदेव विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यलाय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार