प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०४-०६

  • A
  • A-
  • A+
Share

ओखलढुंगा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-७ धनेपु बस्ने ५२ वर्षीय तेन्जी शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धनकुटा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा साँगुरीगढी गाउँपालिका-६ डेरा गरी बस्ने  सुनसरी इनरूवा नगरपालिका-७ चाँदवेला घर भएका २६ वर्षीय महमद सुबजानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महमदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुवहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी धनकुटा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका-५ चौबाटे बस्ने २८ वर्षीय रोशन तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । रोशनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट फलामेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

कैलाली, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  लम्कीचुहा नगरपालिका-७ खरौलाड बस्ने २५ वर्षीय तपेन्द्र भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । तपेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-२१

झापा, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-१ गोलधाप बस्ने ५१ वर्षीय सोमनाथ सिवाकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोमनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गोलधापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  म्याग्दी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका-७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्र बहादुर परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईन्द्र बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुना ताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कपिलवस्तु, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णनगर नगरपालिका-१२ भगवानपुर बस्ने २३ वर्षीय सत्य प्रकाश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सत्य प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-१८

पर्वत, १२ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका ठोट्नेरी बस्ने ५३ वर्षीय गोर बहादुर विकलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । गोर बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुनर्वास नगरपालिका-१० भिमबस्ती बस्ने १९ वर्षीय रमेश ढाँट भन्ने राम ढाँटलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम ढाँट, सोही ठाउँ बस्ने २३ वर्षीय दिपक खत्री र २३ वर्षीय भुरू बयाडी भन्ने गणेश बयाडीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूमध्ये रामलाई पुनर्वास नगरपालिका-११ डोकेबजारबाट पक्राउ गरेको हो । प्रहरीले हाल फरार दिपक र गणेशको खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।