प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०८-१७

  • A
  • A-
  • A+
Share

बर्दिया, ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रशान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इलाम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-२ इभाङ बस्ने ४० वर्षीय राजिन कामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राजिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी इभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-२५

कैलाली, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय प्रदिप चन्द समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  धादिङ, ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धुनिवेशी नगरपालिका-४ रूपाखेती गाउँ बस्ने ३३ वर्षीय रामशरण रूपाखेतीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । रामशरणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी धादिङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खनियावास गाउँपालिका-१ नेक्सा बस्ने २८ वर्षीय वर्णबास तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वर्णबासले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्खाबाट खटिएको प्रहरीले उनलाई सोही गाउँपालिका-४ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-२३

भोजपुर, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका-१ श्यामसिला बस्ने ६२ वर्षीय महेन्द्र बहादुर बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सल्यान, २८ वर्षीया  महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छत्रेश्वरी गाउँपालिका-१ चामे बस्ने ६३ वर्षीय नर बहादुर डाँगीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-२१

काठमाडौं, जाजरकोट, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नलगाड नगरपालिका-३ कैना बस्ने ३९ वर्षीय काली बहादुर पुनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । काली बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोट समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । नवलपरासी पश्चिम, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रतापपुर गाउँपालिका-४ ननपुर बस्ने २५ वर्षीय राज कुमार कम्करलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राज कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।