प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०८३-०१-१६

  • A
  • A-
  • A+
Share

ललितपुर, गोदावरी नगरपालिका-१० बोहोराटार बस्ने ५४ वर्षीय वंशीलाल अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा वंशीलाल समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ५ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार