प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८३-०५-०१

  • A
  • A-
  • A+
Share

भक्तपुर, सूर्यविनायक नगरपालिका-१० भातेढिकुरस्थित होटल भ्यू भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका-८ जगाती बस्ने ४७ वर्षीय हरीकृष्ण सिन्ताकला समेत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार २० रूपैयाँ र १ सय २८ पत्ती तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार