प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

२०८३-०१-३०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२६ जुनेली गाउँ र दिव्यनगरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२६ बस्ने ४० वर्षीय तिर्थराज बास्तोला समेत १५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार २ सय २० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार