प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०८३-०२-०३

  • A
  • A-
  • A+
Share

सप्तरी, कंचनरूप नगरपालिका-४ बकाल बस्ने ५९ वर्षीय महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा महेश समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय कंचनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३६ हजार ८ सय १० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार