भरूवा बन्दुक सहित पक्राउ
२०८३-०२-३०
- A
- A-
- A+
संखुवासभा, पाँचखपन नगरपालिका-६ मगरटोल बस्ने विनय मगरलाई भरूवा बन्दुक १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।