प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०८३-०३-०१

  • A
  • A-
  • A+
Share

पर्सा, सखुवा प्रसौनी गाउँपालिका-२ श्रीपुर बजार बस्ने ६६ वर्षीय हरि धामीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा हरि समेत १२ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ३ सय ३५ रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार