प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८३-०३-०४

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-१४ नयाँ एयरपोर्ट अगाडि भुक देउराली गाउँ समाज भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१ बगर बस्ने ४५ वर्षीय धन प्रसाद गुरूङ समेत ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ५ सय ३५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार