प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
None - हाम्रो बारेमा


संक्षिप्त परिचय

  • स्थापना : बि.स.२०२३ सालमा म.प.क्षे. र सु.प.क्षे . हेर्ने गरि स्थापना भएको ।
  • कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको क्र.सं.८३७१ मिति २०७५।१२।१५ गतेको संचार आदेशानुसार “कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र,सुर्खेत” (हाल नेपालगंज) कायम ।
  • अवस्थितीः नेपालगंज उप–महानगरपालिका –१८ कारकाँदो ।
  • क्षेत्रफलः जम्मा १५ बिगाहा २.५ धुर ।

कम्पाउण्ड नक्सा (क्षेत्रफलः जम्मा १५ बिगाहा २.५ धुर)

( Google Plus Code: 7MW33JGP+CM7 )