जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-१८
- A
- A-
- A+
इलाम, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर फिदिम नगरपालिका-१४ नाङ्रुप्पा बस्ने २४ वर्षीय दिपक राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।