आफ्नै बुहारीको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-१०-०३
- A
- A-
- A+
म्याग्दी, आफ्नै बुहारी २८ वर्षीया अनिता रानाको गरेको अभियोगमा हत्याधौलागिरी गाउँपालिका-३ मुना बस्ने ५३ वर्षीय ईन्द्र बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादमा भण्डारीले दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी रानाको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।